Rock YouTube channel with real views, likes and subscribers
Get Free YouTube Subscribers, Views and Likes

भैरब अर्यालका हास्यव्यङ्ग्य निबन्धहरु_भाग १

Follow
Sumadhur Shrutiharu

भाग २ सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
   • भैरब अर्यालका हास्यव्यङ्ग्य  निबन्धहर...  

भैरव अर्याल (वि. सं. १९९३ वि. सं. २०३३) नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।
उनका कृतिहरुबाट लिइएका केहि निबन्धहरुको वाचन यो श्रृंखलामा समेटिएको छ । यी निबन्धहरु उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम श्रुति संवेगमा प्रस्तोता अच्युत घिमिरे बुलबुलको आवाज प्रसारण भएका थिए ।
पहिलो निबन्ध ः ब्रम्हाको प्रयोशाला
दोस्रो निबन्ध ः महापुरुषको संगत
तेस्रो निबन्ध ः अन्तराष्टिय भ्यागुता सम्मेलन
कार्यक्रम श्रृति संवेग उज्यालो रेडियो नेटवर्कको तल दिइएको लिंकमा गएर सुन्न सकिने छ ।
http://ujyaaloonline.com/show/2702
यस्तै अन्य साहित्यिक सामाग्रीहरु अच्युत घिमिरे बुलबुलको यु टुयब च्यानल    / @bulbuleachyut   बाट पनि सुन्न सकिने छ । धन्यवाद ।

Special thanks to Achyut Ghimire ([email protected])
  / ghimireachyut  

posted by whiteaunties8u