Buy real YouTube subscribers. Best price and warranty.
Get Free YouTube Subscribers, Views and Likes

क्यानाडामा व्यापार चुनौतीभन्दा अवसर धेरै | Canada Business Guide 2024: Low Risk High Rewards

Follow
Nepal Touch

Sharad Paudel is working as a Chartered Professional Accountant in Mississauga, Ontario, Canada. He moved to Canada with his family in 2010. Paudel has closely observed dozens of Nepalis engaging in business in various cities across Canada, including Toronto. He has been providing professional support to Nepalis involved in or aspiring to start small and mediumsized businesses. In this video, Paudel offers valuable advice on how to register a company and start a business in Canada.

(शरद पौडेल, क्यानाडाको अन्टारियोस्थित मिसिसागामा 'चार्टड प्रोफेसनल एकाउण्टेन्ट' का रुपमा कार्यरत छन्। सन् २०१० मा सपरिवार क्यानाडा आएका हुन् उनी। टोरन्टोसहित क्यानाडाका थुप्रै शहरमा दर्जनौं नेपालीहरु व्यापारतिर लागेको उनले नजिकबाट देखेका छन्। साना तथा मझौला व्यवसाय गरिरहेका तथा गर्न चाहने नेपालीलाई पेशागत सहयोग पुर्याइरहेका पौडेलले 'क्यानाडामा कम्पनी दर्ता गरेर कसरी व्यापार सुरु गर्ने' भन्नेबारे उपयोगी सुझाव दिएका छन्।)

#nepaliincanada #NepaliCPA #businessincanada #howtostartbusiness #Nepalibusinessincanada #businessloans #nepalirestauranttoronto

'Nepal Touch' is a media company operated from Canada. It started in 2020 and focuses on connecting Nepalis living in Canada and those wanting to come to Canada, by publishing and broadcasting content tailored for them. It continues to share stories of Nepali experiences, struggles, and successes.

Our goal is to regularly produce content that connects Nepalis abroad with their homeland and culture. We're committed to linking Nepalis overseas with Nepal through various mediums like news, art, literature, music, cinema, and more. Let's join together on social media to spread the 'Nepali touch!'

'नेपाल टच' क्यानाडाबाट सञ्चालित मिडिया कम्पनी हो। सन् २०२० मा सुरु यस मिडियाले क्यानाडामा बसोबास गर्ने तथा क्यानाडा आउन चाहने नेपाली लक्षित सामग्री प्रकाशन तथा प्रशारण गर्दै आएको छ। नेपालीका अनुभव/ भोगाइ तथा संघर्ष र सफलताका कथा पस्किनेक्रम जारी छ।

विदेशका नेपालीलाई नियमित रुपमा मातृभूमिसँग 'टच' गराइराख्ने किसिमका सामग्री उत्पादन गर्नु हाम्रो उद्देश्य हो। समाचार, कला, साहित्य, संगीत, सिनेमा आदिका माध्यमले विदेशका नेपालीलाई मातृभूमिसँग जोडिराख्न प्रतिबद्ध छौं। सामाजिक सञ्जालमा 'नेपाल टच' लाई फलो गरेर हामीसँग जोडिनुहोला।

  / nepaltouch60  
  / nepaltouch  

posted by VefsMorkswofedu