YouTube magic that brings views, likes and suibscribers
Get Free YouTube Subscribers, Views and Likes

croatian original work permit u0026 vfs nepal क्रोसियाको work permit आयो vfs पनि नेपाल बाटै भयो

Follow
MERO SATHI HAMRO SATHI

how to check fake or original croatian work permit . हिजोआज नेपालि युबा युबतिहरु युरोप तिर जाने लर्को चलेको छ । यसै क्रममा धेरै जना युवा युबतिहरुलाई दलालले नक्कली work permit देखाएर ठगि रहेको पनि छ । यसबाट बच्नुको लागि work permit fake or original हो राम्रो सँग अध्ययन गर्नुहोस । ठगि हुन बाट बच्नु होस । क्रोसियाको भिषा प्रोसेस गर्नु चाहिने कागतपत्रहरु
1 = पुलिस रिपोर्ट क्रोसिया दुताबास र नेपाल दुताबसको छाप लागेको
2= ट्राभल सर्टिपिकेट
3= एग्रीमेन्ट पेपर
4= वर्क पर्मिट
5 = पासपोर्ट
6= अग्रीम टिकट बुकिङ
7= पासपोर्ट फोटोकपि
8= नागरिकता फोटोकपि
9= फोटो 2 प्रति
10= APPLICATION FOR LONGSTAY
VISA (VISA D
11= Approval: Request For Appointment

posted by Intimzoneaz