A little secret to rock your YouTube subscribers
Get Free YouTube Subscribers, Views and Likes

From Floor Sweeper to Tim Hortons Owner: Buddhi Adhikari's Story

Follow
Nepal Touch

बुद्धि अधिकारी क्यानाडामा 'टिम हर्टन्स्' (Tim Hortons) का मालिक हुन्।

'टिम हर्टन्स्' क्यानाडामा सबैभन्दा लोकप्रिय कफी सप हो। उनीसहित तीन जनाको समूहले अल्बर्टाको क्याल्गरी र ब्रिटिश कोलम्बियाको भ्यान्कुभरमा सातवटा 'टिम हर्टन्स्' चलाइरहेको छ, जहाँ २०० भन्दा धेरैजनाले काम गर्छन्।

रत्ननगर चितवनका अधिकारी क्यानाडा आएको १३ वर्ष भयो। त्यसअिघ उनी दुवईमा कार्यरत थिए। "नेपालबाट दुवई पुगेपछि झाडुपोछा लगाउने कामबाट यो यात्रा सुरु गरेको थिएँ" उनी सम्झिन्छन्, "भाषा र सीपको विकास गरेपछि क्यानाडा आउन र व्यापार गर्न सफल भएँ।"

उनको संघर्ष र सफलता थाहा पाउन हेर्नुहोस् यो भिडियो

(Tim Hortons is the most popular coffee shop in Canada. Along with two others, he runs seven Tim Hortons locations in Calgary, Alberta, and Vancouver, British Columbia, where more than 200 people work.

Adhikari, originally from Ratnanagar, Chitwan, came to Canada 13 years ago. Before that, he worked in Dubai. "My journey started from sweeping floors after arriving in Dubai from Nepal," he recalls, "and I came to Canada and succeeded in business after developing language and skills." Watch this video to learn more about his struggles and success.)

'Nepal Touch' is a media company operated from Canada. It started in 2020 and focuses on connecting Nepalis living in Canada and those wanting to come to Canada, by publishing and broadcasting content tailored for them. It continues to share stories of Nepali experiences, struggles, and successes.

Our goal is to regularly produce content that connects Nepalis abroad with their homeland and culture. We're committed to linking Nepalis overseas with Nepal through various mediums like news, art, literature, music, cinema, and more. Let's join together on social media to spread the 'Nepali touch!'

'नेपाल टच' क्यानाडाबाट सञ्चालित मिडिया कम्पनी हो। सन् २०२० मा सुरु यस मिडियाले क्यानाडामा बसोबास गर्ने तथा क्यानाडा आउन चाहने नेपाली लक्षित सामग्री प्रकाशन तथा प्रशारण गर्दै आएको छ। नेपालीका अनुभव/ भोगाइ तथा संघर्ष र सफलताका कथा पस्किनेक्रम जारी छ।

विदेशका नेपालीलाई नियमित रुपमा मातृभूमिसँग 'टच' गराइराख्ने किसिमका सामग्री उत्पादन गर्नु हाम्रो उद्देश्य हो। समाचार, कला, साहित्य, संगीत, सिनेमा आदिका माध्यमले विदेशका नेपालीलाई मातृभूमिसँग जोडिराख्न प्रतिबद्ध छौं। सामाजिक सञ्जालमा 'नेपाल टच' लाई फलो गरेर हामीसँग जोडिनुहोला।

  / nepaltouch60  
  / nepaltouch  

posted by VefsMorkswofedu