15 YouTube views, likes subscribers in 10 minutes. Free!
Get Free YouTube Subscribers, Views and Likes

Kantipur Samachar | कान्तिपुर समाचार १२ असोज २०८१

Follow
Kantipur TV HD

Kantipur Samachar | कान्तिपुर समाचार, १२ असोज २०८१

आजका मुख्य समाचार,

* बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा ३४ सहित ६६ जनाको मृत्यु / ६९ बेपत्ता / काठमाडौं जलमग्न, देशभर जनजीवन अस्तव्यस्त / उद्धारमा सरकारको लापर्वाही ।

* देशका अधिकांश राजमार्ग पूर्णरुपमा ठप्प / नागढुंगा नजिकै पहिरोमा पुरिएको माइक्रो बाट तीनवटा शव निकालियो / ठाउँठाउँका पुल बगे / सप्तकोशीमा ब्यारेजमाथिबाटै बग्न थाल्यो पानी ।

* विपद्‍मा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय / भोलिदेखि मौसममा क्रमिक रुपमा सुधार आउने / उच्च हिमाली क्षेत्रमा हिमपात ।

* हिजबुल्लाह प्रमुख हसन इजरायली आक्रमणमा मारिए / बेरुतको भूमिगत मुख्यालयमा मारिएको इजरायलको दाबी / इजरायलविरुद्ध लडाइ जारी राख्ने हिजबुल्लाहको चेतावनी ।

* नेपाल, साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो / भारतसँग चारदुई गोलले पराजित ।

Timestamps
0:00 मुख्य समाचार
38:21 जनताको आवाज
37:47 जनमत
39:40 अर्थ र विकास
42:29 खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps'>http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

posted by banduananh