Rock YouTube channel with real views, likes and subscribers
Get Free YouTube Subscribers, Views and Likes

KAROBAR NEWS 2024 10 18 रवि लामिछाने पक्राउ सांसद पद अब के होला ?

Follow
Karobar Online TV

KAROBAR NEWS || आज २०७९ कात्तिक २ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 18 October 2024

आजको मुख्य समाचार
१. सहकारी ठगीको आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ, लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने ।
२. विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग राष्ट्रिय सभाका सांसदहरुको आग्रह ।
३. जनसरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै प्रतिपक्ष दलहरुले सरकारलाई ज्ञापन पत्र बुझाउने, ध्यानाकर्षण गराउँदा पनि जिम्मेवारीबोध नदेखिएमा संसदको विशेष अधिवेशनको माग गर्ने ।
४. महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क रुपमा सार्वजनिक यातायात चढ्न पाउने ।
५. डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।
६. नेपाली बजारमा सुन हालसम्म कै महँगो, एकै दिन प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार चार सय पुग्यो ।

#KarobarDaily # budget #BusinessNews #BalenShah #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #LocalElections2022

Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBco...

posted by vesiadisay