Get free YouTube views, likes and subscribers
Get Free YouTube Subscribers, Views and Likes

क्यानाडामा पीएचडी: अब तपाईँको पालो! (PhD in Canada: Your Next Big Step)

Follow
Nepal Touch

सन् २०११ मा सपरिवार क्यानाडा आएका डा. थमनाथ अधिकारी 'युनिभर्सिटी अफ टोरन्टो' मा कार्यरत छन्। काठमाडौंदेखिकै शिक्षण अनुभव र थप उच्च शिक्षा हासिल गर्ने हुटहुटीले उनी क्यानाडामा पीएचडी पूरा गर्न सफल भएका हुन्।

अन्टारियोस्थित स्कारब्रो निवासी डा. अधिकारी भन्छन्, "पढाइलाई सरकारी ऋण तथा अनुदानसमेत प्राप्त हुने क्यानाडामा चुस्त योजना, दरिलो इच्छाशक्ति र शैक्षिक साधना गर्ने सामर्थ्य भए तपाईँ पनि पीएचडी गर्न सक्नुहुन्छ।"

Discover how Thamanath Adhikari turned his dream into reality by earning a PhD in Canada. Follow his journey, gain insights, and let his story motivate you to pursue your own aspirations. Watch this video for inspiration and guidance. #ThamanathAdhikari #PhdinCanada #nepaliincanada #canadianuniversities #motivation #studyincanada

posted by VefsMorkswofedu