A little secret to rock your YouTube subscribers
Get Free YouTube Subscribers, Views and Likes

गोरखनाथगोर्खा र पृथ्वीनारायण

Follow
Binu Pokhrel

GUEST: Balabhadranath
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS: Bipu Collection
(Phone9843175755)

भिडियो भित्र :
गोरखनाथ, गोर्खा र पृथ्वीनारायण

जय जय काली जय जय गोरख ।।
नेपाल संसारभर सर्वोच्च शिखर सगरमाथाको देश,हिन्दु राज्य, बुद्धको देश र गोर्खालीहरुको देश जस्ता कुराले चिनिन्छ । गोर्खालीको साथमा आउने अर्को कुरा पनि छ त्यो हो तन्त्रले बनेको या गोरखनाथले बनाएको देश ।
हुन पनि संसारभर कब्जा जमाउंदै आएको अंग्रेजलाई सिमानामा रोक्ने र नेपाललाई उपनिवेश बन्न नदिने तिनै गोखरनाथका आशिर्वाद पाएका गोर्खाली सेना थिए ।
जसको पोषाक पुरै कालो हुन्थ्यो । जसको केटी टुकढी आजपनि हनुमानढोका दरवार स्क्वाएरमा देख्न सकिन्छ । बाँकी गोर्खाली सेनाको पोषाक त राजनैतिक परिर्वतन सँगै फेरियो ।
खासमा गोरखनाथ को हुनुहुन्थ्यो ? कसरी नेपाली सेनाको नाम गोर्खाली रहनगयो ? हिन्दुहरुमा त गोरखनाथलाई वेवास्था गर्दा धेरै कुरा गुमाउनु पर्ने चेतावनी नै हुन्छ । भारतका चार प्रमुख मठहरु पनि गोरखनाथ मठहरु नै हुन् । जसलाई चलायो भने देशको व्यावस्था कमजोर हुने ठानिन्छ । म पुगेको त छैन तर पाकिस्थानको पेशावरमा पनि गोरखनाथको मन्दिर छ । त्यहाँका मुसलमानहरु पूजा गर्छन् । आशो शिष्यलाई प्रवचनमा दिदा मेरो जीवनमा प्रभाव पार्ने प्रमुख चार बोधीहरुको नाम दिदा पतंजली, बुद्ध,महावीर र गोरखनाथको नाम लिनुभएको छ । अब प्रश्न उठ्छ एक सेनाले, फरक धर्म मान्नेले , वैज्ञानिक तर्क राख्ने गुरुहरुले पनि मानेका गोरखनाथ हुन चै को हुनुुहुन्थ्यो ?
यो संवाद उनै गोरखनाथमा सर्मपाणर््ा छ ।
यतिमात्र भन्छु यो संवाद, इतिहास जान्न चाहाने, तान्त्रिक शक्ति जान्न चाहाने, देखि नेपाली सेनालाई संसारभर अब्बल मान्नको कारण खोज्नेहरुको लागि एउटा समग्र पुस्तक हो । त्यसैले गएर पड्काष्टको मजा लिनुस् ।
भवतु सब्ब मंगलम् ।




Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

Turn on notifications to stay updated with new uploads!

http://www.Binupokhrel.org
►   / binuebhi  
►   / binuebhi  
►   / binupokhrel9  
[email protected]
► 9779851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

posted by bluesparrow2t