It was never so easy to get YouTube subscribers
Get Free YouTube Subscribers, Views and Likes

सपना पछ्याउँदै भोक–भोकै हिडेर अमेरिका पुगेका नेपाली।Such misery for reach America !

Follow
Nepali Life

सपनाको देश अमेरिकाको अध्याँरो यात्रा

अमेरिकामा नेपाली लाइफको यो छैठौ श्रृङखला हो ।
अमेरिका, अर्थात धेरैको सपनाको देश । नेपालमा वर्षेनी डिभी भर्ने र भीशाको लागी लाइन लाग्ने हज्जारौ, लाखौ नेपालीहरुले जान मरिहत्ते गरिरहेको देश हो अमेरिका।

केहि वर्ष अघि यो देशको एक छेउबाट अर्को छेउ पुगेर धेरै नेपालीहरुलाई भेटदा तीनका कथा–ब्याथा सुनेपछि नेपालबाट हेर्दा देखिने अमेरिकाको नेपाली लाइफ सोचे भन्दा फरक पाए । सपनाको देश आएका नेपालीहरुको संघर्ष पुगेकै दिनबाट सुरुहुने रहेछ ।

यस च्यानलको अमेरिकामा नेपाली, संघर्ष र सफलताका कथाहरुको अघिल्लो श्रृङ्खलाहरुमा पनि समेटिएको छ । जुन नेपाली लाइफको 'प्ले लिष्ट'    / nepalilife   मा गएर तपाईले हेर्नसक्नु हुनेछ ।

यस श्रृङ्खलामा अने्कौ हण्डर खेपेर, भोक–भोकै जंगल–खो्लाको बाटो हिडेर ५० दिनमा अमेरिका छिरेर शरणार्थी जीवन बिताउन बाध्य शिव कुमार लिम्बुको दुःखको कथा समेटेका छौ । नेपालमा दलाललाई लाखौ रुपैया बुझाएर सिंगापुर हुदै दक्षिणी अमेरिकाका देशहरुहुदै पैदल हिडेर अमेरिका छिरेका लिम्बुको कथाले ति सयौं नेपालीहरुको प्रतिनिधीत्व गर्छ जो सपनाको देश खेज्दै यसरीनै ज्यानको जोखीम मोलेर अमेरिका पुगेका थिए, छन।

यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्क्राईब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला।

Nepali Life in USA कथा–6
Such misery for 50 days reach America!
Shiv Kumar Limbu in USA
Video/Interview & Editing: Dambar Krishna Shrestha
Background Music : Youtube Audio Library
@Nepali Life YouTube Channel

Email : [email protected]
Facebook:   / nepalilife  
instagram: nepalilife
Twitter: @nepali_life

posted by klmpcqn