vipassana meditation in nepali
विपश्यना ध्यान कसरी गर्ने ? के विपश्यना ध्यान घर मा गर्न सकिन्छ ? विपश्यना ध्यान शिविर मा के कस्ता कुरा हरु हुन्छन् आदि आदि कुराहरु यो भिडियो मा समेटिएको छ ।
location इटहरी फुल्बारी टोल , सुदार केन्द्र छेउ पुर्बाञ्चल विपाश्याना मेडिटेसन सेन्टर
सम्पर्क सुक्मान सर 9825390632
#vipassana #vipassana_meditation #vipassanameditation #meditation #dhyan #nepaliyogi #nabinkhatiwada