A little secret to rock your YouTube subscribers
Get Free YouTube Subscribers, Views and Likes

Will Rastriya Swatantra Party Collapse? | Project Kura

Follow
Project Kura

केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले एउटा प्रतिवेदन पार्टी सभापती रबि लामिछानेलाई बुझाए । त्यसमा उनले पार्टी संकटमा रहेको र अहिले नै उपचार नगरे सक्किने सम्मको कुराहरु उल्लेख गरेका छन् । उनले भनेजस्तै के साँच्चै रास्वपा खतरामा छ ? छ भने किन र छैन भने किन ?
अनि अब रास्वपा, बालेन लगायत वैकल्पिकहरुको बाटो के हुनु पर्छ ? Project Kura को यो भिडियोमा कुरा गरेका छौं ।

For Promotion, collaboration and your Inquires mail us at: [email protected]

  / projectkura  
  / sarojkark  
  / project.kura  
  / projectkura  
  / projectkura  
  / _projectkura  
  / projectkura  

0:00 Intro
1:58 Rise of New Party
3:20 Dhaka Kanda
5:03 Rise of Rabi
9:29 Current situation
14:25 What's Next?

posted by veinfurrerim9